रसुवा,५ बैशाख
२४ औं बन्यजन्तु सप्ताह तथा प्रथम गोसाइँकुण्ड गाउँपालिका भलिबल तथा फुटबल अध्यक्ष कप २०७८ को उपाधी उत्तरगया गाउँ पालिका वडा २ को उत्तरगया युनिक क्लबले जितेको छ।
प्रतियोगितामा जिल्ला भरिका क्लब तथा संघ संस्थाहरुले भाग लिउका थिए। प्रतियोगिताका विजेता टिमलाई यही बैशाख ७ गते पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको उत्तरगया युनिक क्लबका अध्यक्ष सुरेन्द्र आचार्यले जानकारी दिनु भयो।
प्रतिक्रिया
सम्बन्धित समाचार
