मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पानी परेपछि रोकियो मलेसिया र नेदरल्याण्डबीचको खेल


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 325
    SHARES

८ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत अहिले कीर्तिपुरस्थित टीयू मैदानमा नेदरल्याण्ड्स र मलेसियाबिचको खेल भइहरको छ । तर पहिलो इनिङ्समै पानी परेपछि खेल रोकिएको छ ।

मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्या६ङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेको हो ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । जसले गर्दा मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)