आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेदरल्याण्डले मलेसियालाई दियो १०८ रनको लक्ष्य


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 519
    SHARES

८ बैशाख, काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले मलेसियालाई १०८ रनको लक्ष्य दिएको छ ।

वर्षा बाधक बनेर १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले १३ ओभरमा चार विकेट गुमाएर १०७ रन जोडेको हो । उसका लागि बेन कुपरले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्यान्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर स्थगित हुन पुगेको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।

यस खेलबाट नेदरल्यान्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ ।

अंकतालिकामा नेपाल र नेदरल्यान्ड्सको समान चाररचार अङ्क छ भने मलेसियाले अङ्कबिहिन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }