मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालविरुद्धको खेलमा मलेसियाले टस जितेर बलिङ गर्दै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 417
    SHARES

९ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालविरुद्धको अन्तिम खेलमा मलेसियाले टस जितेर पहिले बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुँदै छ ।

नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेको छैन । नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् । मलेसिया सान्त्वना जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)