मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन दिल्लीमा मात्रै ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 259
    SHARES

१० बैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ।

सो अवधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

यस्तै १९ हजार ६०९ जना संक्रमणमुक्त भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सरकारी तथ्यांक अनुसार अहिले दिल्लीमा ९१ हजार ६ सय १८ जना सक्रिय कोरोना संक्रमित छन्।

अहिलेसम्म दिल्लीमा मात्रै १३ हजार १९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

दिल्लीमा अहिले एक हप्ताका लागि लकडाउन लागु गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)