बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार थप ३ हजार १२२ जनामा कोरोना संक्रमण ,थप २८ जनाको कोरोनाकै कारण मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 460
    SHARES

१२ बैशाख, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यसैगरी ४५० जना भने संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)