बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिराटनगरमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 359
    SHARES

१३ बैशाख, मोरङ । विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको आइतबार राति मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ४० वर्षीय ती पुरुषको मृत्यु भएको हो ।

प्रबन्धक नारायण दाहालले मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताउनुभयो ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)