बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 300
    SHARES

१३ बैशाख, कञ्चनपुर। कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)