मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चेन्नईलाई शीर्ष स्थानमा उक्लने मौका


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 475
    SHARES

१५ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज एक खेल हुँदै छ ।

आज हुने खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । नयाँदिल्लीमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

चेन्नईलाई जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लने मौका छ । लिगमा ५ खेल खेलेको चेन्नई ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रोयल्स च्यालेन्जर्स बैंगलोरको ६ खेलबाट १० अंक छ ।

हैदरावाद आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । हैदरावाद ५ खेलबाट २ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)