मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल: कोलाकोत्ता र दिल्ली भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 541
    SHARES

१६ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दै छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

दिल्ली आजको खेलमा फराकिलो जित निकाल्दै तालिको शीर्ष स्थानमा उक्लने योजनामा छ । दिल्ली ६ खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । रिषव पन्तको कप्तानीमा रहेको दिल्लीले ६ मध्ये चार खेलमा जित हासिल गरेको छ ।

लिगमा ६ खेल खेलेको कोलकाताले ४ अंक जोडेको छ । आजको खेलमा जित निकाल्न सकेमा कोलकाता तालिकाको चौथो स्थानमा उक्लनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)