मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरेल मुख्यमन्त्रीमा पुन: नियुक्त भएसँगै विपक्षी नेताले बोलाए आकस्मिक बैठक


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 833
    SHARES

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरुले आकस्मित बैठक बोलाएका छन्। पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेसका एक नेताले जानकारी दिनुभयो।

बिपक्षी दलका नेताहरुले यसअघि शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ नखुवाउन प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)