मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनका लागि ४२ सांसदसहित केसीले पेश गरे प्रदेश प्रमुख समक्ष दावी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 602
    SHARES

१९ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसमक्ष नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि आफ्नो दाबी पेश गर्नुभएको छ।

मुख्यमन्त्रीमा पुन: शंकर पोखरेललाई नियुक्त गर्नुभएको केहि समयपछि नै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गर्नुभएको हो।

हस्ताक्षर गर्नेमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जित्नुभएको विमला केसी पनि हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)