बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२७ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्दै माइक्रोसफ्टका संस्थापक बिल गेट्स


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 388
    SHARES

काठमाडौं,२१ बैशाख

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबिच सम्बन्ध विच्छेद हुने भएको छ ।

बिल गेट्सले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफुहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी दिएका हुन् । बिल गेट्स र मेलिन्डा गेट्सबिचको संयुक्त वयान ट्वीटरमा सार्वजनिक गरेका छन् । वयानमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

सम्बन्ध विच्छेद गरे पनि उनीहरु दुवै मिलेर चलाउँदै आएका बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन लागि भने अझै पनि मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)