मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिगः पिएसजी र म्यान्चेस्टर सिटी भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 368
    SHARES

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।

मध्यरात(१२ः४५ बजे) हुने खेलका लागि पिएसजीले सिटीको घरेलु मैदान सिटी अफ म्यान्चेस्टर स्टेडियममा यात्रा गर्दैछ । यसअघि पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २ १ गोलको जित निकालेको थियो । त्यसैले सिटीको प्रमुख लक्ष्य पिएसजीलाई रोक्नु हुनेछ ।

च्याम्यिन्स लिगका पछिल्ला ५ खेलमा जित निकालेको सिटीले पिएसजीको गत ४ भेटमा हार ब्यहोरेको छैन । दुबै टिमको लक्ष्य जित निकालेर फाइनलमा पुग्ने हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)