मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रच्यो इतिहास


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २२, २०७८
  • 720
    SHARES

२२ बैशाख, काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४/१ ले हरायो ।

पहिलो लिगमा अघिल्लो साता २ /१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ / ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।

निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)