शनिबार, बैशाख २९, २०८१

टोटेनहम ३-१ गोलले पराजित


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २५, २०७८
  • 325
    SHARES

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिड्स युनाइटेडले टोटेनहमलाई पराजित गरेको छ । शनिबार साँझ भएको खेलमा लिड्स युनाइटेडले आफ्नो मैदानमा टोटेनहमविरुद्ध ३-१ गोलले पराजित गरेको हो ।

लिड्सको जितमा १३ औं मिनेटमा स्टुआर्ट डालास, ४२ औं मिनेटमा प्याट्रिक बाम्फोर्ड र ८४ औं मिनेटमा रोड्रिगोले गोल गरे । यता २५ औं मिनेटमा सन हेउंग मिनले गरेको गोल टोटेनहमका लागि सान्त्वना गोल हुन पुग्यो ।

३५ खेलबाट ५० अंकसहित लिड्स तालिकाको ९ औं स्थानमा छ भने समान खेलबाट टोटेनहम छैटौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }