शनिबार, बैशाख २९, २०८१

नेपाल चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पताललाई स्वास्थ सामाग्री वितरण


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 502
    SHARES

काठमाडौं, ५ जेठ

नेपाल चेम्वर अफकमर्शको तर्फबाट चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नु भयो ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्नु हुंदै चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्तभएको स्मरण गर्नु हुंदै चेम्वरलाइधन्यबाद ज्ञापन गर्नु भएको थियो ।

साथसाथै चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइपनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । त्रिबि शिक्षण अस्पताल आकस्मिककक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गर्नु भएको थियो ।

त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामीअक्सीजन थेरापीआइसोलेशन सेन्टर गौंगवुको लागिपनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रकातर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथशाखीलाइ हस्तान्तरण गर्नु भयो ।

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकलमास्क,सर्जिकलपन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।

अध्यक्ष मल्लले चेम्वरले केहीदिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टेट उपलब्ध गराइने तयारी हुंदै गरेको बताउनु भयो

। उक्तअवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }