मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशले अष्ट्रेलियासँग टी–ट्वान्टी सिरिज खेल्ने


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 483
    SHARES

१३ जेठ, काठमाडौं । बंगलादेशले अष्ट्रेलियासँग टी–ट्वान्टी सिरिज खेल्ने भएको हो । अष्ट्रेलिया क्रिकेट टिमले टी–ट्वान्टी क्रिकेटका लागि बंगलादेशको भ्रमण गर्ने भएको हो ।

बंगलादेश क्रिकेट बोर्डले अष्ट्रेलिया र बंगलादेशबीचको टी–ट्वान्टी सिरिजका आगामी अगष्टमा हुने जनाएको छ । अष्ट्रेलियाले घरेलु टिमसँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।

अष्ट्रेलिया र बंगलादेशले यस सिरिजलाई टी–ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएका छन् । अष्ट्रेलिया यसअघि नै तीन खेलको सिरिजका लागि राजी भएको थियो । त्यसपछि अष्ट्रेलिया पाँच खेलको सिरिजका लागि तयार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)