शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेठ १८ गते बाट चीन, कतार र टर्कीमा नियमित उडान गर्न अनुमति दिने निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 722
    SHARES

काठमाडौँ ,१३ जेठ

सरकारले चीन, कतार र टर्कीमा जेठ १८ गते बाट  नियमित उडान गर्न अनुमति दिने निर्णय गरेको छ । बिहिबार साझ बसेको मन्त्रीपरिषद बैठकले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै  स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

हाल लाई यी तीन देशमा सातामा एउटा मात्र उडान  हुने छ । बैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुहरु अनिबार्य रुपमा  १० दिन होम क्वारेन्टाइन बस्नु ,पर्ने एउटा खोप  लगाउन बाँकी भएका तर पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुले सरकारले तोकेको काठमाडौंका होटलमा तीन आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने निणइ पनि गरेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)