आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद आचार्यद्धारा गणतन्त्र दिवसको शुभकामना


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १५, २०७८
  • 727
    SHARES

 

काठमाडौँ, १५ जेठ 

नेपाली काँग्रेस रसुवाका सांसद इञ्जिनीयर मोहन आचार्यले गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिबहीनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सांसद आचार्यले आज शुभकामना सन्देश व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साथै, उहाँले गणतन्त्र प्राप्तको संघर्षमा घाइते, अपाङ्ग र वेपत्ता नागरिकप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सांसद आचार्यले गणतन्त्र दिवसको अवसरमा लामो संघर्षपछि स्थापना भएको संविधानको रक्षा गर्दै मुलुकलाई विकासको वाटोमा अगाडि बढाउन सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले सम्पूर्ण नेपालीमा गणतन्त्र दिवसको हार्दिक बधाई एवम् शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }