बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शाकिबले आइपिएलको बाँकी खेल नखेल्ने


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १९, २०७८
  • 747
    SHARES

१९ जेठ, काठमाडौं । बंगलादेशका अलराउण्डर क्रिकेटर शाकिब अल हसनले आईपीएल टी-ट्वान्टी क्रिकेटको बाँकी खेल नखेल्ने भएका छन् ।

कोलकत्ता नाइट राइडर्समा साकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि उनले बाँकी खेल खेल्न नपाउने भएका हुन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले आईपीएलको तालिका र विश्वकप क्रिकटेको तयारी तालिका जुटेकाले उनलाई एनओसी नदिने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण आईपीएलको बाँकी खेलहरु युएईमा आयोजना हुँदैछन् । बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)