बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा विश्वकप अन्तरगतको छनौट खेलमा नेपाल र चाइनिज ताइपेईबीच भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २०, २०७८
  • 877
    SHARES

२० जेठ, काठमाडौं । सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।

टटस्थ मैदानको रुपमा कुवेत सिटीमा हुने खेल नेपाली सयम अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ ।

कोरोना सङक्रमणका कारण नेपालले आफ्ना तीन खेल कुवेतमा खेल्न लागेको हो ।

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौसमका कारण खेल्न कठिन हुने बताउनु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)