बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 432
    SHARES

२६ जेठ, कास्की । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीका अनुसार बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भमा काँग्रेसले छलफल गर्न लागेको छ ।

उहाँले भन्नुभयो, ‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतमा विपक्षीमा मत जाहेर गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्छौं ।’

संविधानको १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले भोलि विश्वासको मत लिदै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }