बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने कार्यतालिका


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 763
    SHARES

काठमाडौं ,२७ जेठ

आज गण्डकी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे बस्नेनेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको छ ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री गुरुङका लागि विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }