शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • शुक्रबार, असार ४, २०७८
  • 432
    SHARES

४ असार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदैँहुनुहुन्छ।

मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । उहाँ जेठ २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गण्डकी प्रदेश सभाका ६० सदस्यमध्ये ३१ ज्नाको बहुमत जुटाएर उहाँ मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)