मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशकी राज्यमन्त्रीद्वारा राजिनामा


  • माउन्टेन खबर
  • शुक्रबार, असार १८, २०७८
  • 767
    SHARES

१८ असार, रुपन्देही । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) काे प्रदेशसभा सदस्य समेत रहनुभएकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनुभएको हो ।

उहाँले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले जसपाबाट चार सांसदलाई मन्त्री बनाएपछि पोखरेलको सरकार टिकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)