आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 805
    SHARES

काठमाडौं, २२ असार
वर्षदिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सुर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् ।

कुने पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुन गर्छ । विकसित देशका खेलाडीलो विभिन्न चरण पार गर्दै ओलम्पिक सहभातिालाई सार्थक बनाउँदा केही विकाशिसल राष्ट्रहरुलाई भने अवसर दिइने गरिन्छ । त्यो मध्येको वाइल्डकार्ड खुड्किलो हुने गर्दछ । जुलाई २३ बाट हुने ओलम्पिक सहभागिता जनाउने मध्येकी सोनिया भट्टले सोही वाइल्डकार्डबाट अवसर प्राप्त गरेकी हुन । र यति बेला अभ्यासलाई तिब्रता दिइरहेकी छिन् । पाँच खेलाडी मध्येकी सोनियाले वाइल्डकार्डबाट सहभागिता जनाउने अवसर मिलेको हो । सन २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट सम्मको यात्रा तय गर्दै इतिहास बनाएकी छिन् । जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएसँगै राम्रो नजिताका लागि खेल्ने सोनियाले बताइन् ।

सहभागिता उपलब्धिमूलक बनाउने अठोट राखेकी सोनियाले देशको नाम राख्ने लक्ष्य भएको भन्दो दिन रात मिहिनेत गरिररहेकी छिन् । उनलाई प्रशिक्षक सूर्यनारायण श्रेष्ठले दिनमा तीन समयको अभ्यास गरराइरहेका छन् । सोनियाले सन २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास रचेकी थिइन् । प्रशिक्षक सूर्य नारायण श्रेष्ठले तयारी राम्रो भएको र ४८ केजीमा नेपालको प्रतिनिधित्व गर्ने बताए ।

भट्टको ओलम्पिकमा पदक जित्ने भन्दा पनि राम्रो खेल्ने लक्ष्य छ । २४ तारिखमा नेपालकी सोनियाले नेपालको प्रतिनिधित्व गर्दै छिन् । सोनिया सहभागितालाई १५ तारिख नेपालबाट जापान प्रस्थान गर्ने छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }