शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मन यात्रामा नेपालीलाई लागेको यात्रा प्रतिबन्ध फुकुवा


  • माउन्टेन खबर
  • मङ्लबार, असार २२, २०७८
  • 623
    SHARES

काठमाडौं ,२२ असार

जर्मनीले नेपालसहित अन्य तीन मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ । बुधबारदेखि लागु हुने यो नियम बेलायत, पोर्चुगल र रुसलाई पनि लागु हुने भएको छ ।

सबै डोज खोप लगाएका मानिसहरु जर्मनी पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । खोप नलगाएकाले भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)