बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा कपका सर्वाधिक गोलकर्ता बने मेस्सी


  • माउन्टेन खबर
  • आइतवार, असार २७, २०७८
  • 478
    SHARES

२७ असार, काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भएका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेका थिए यसकारण सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । यता कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए ।

त्यस्तै कोपाको उत्कृष्ट खेलाडीमा अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार समेत घोषित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)