बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिबाट ओलम्पिकमा सहभागी नेपाली टोलीको बिदाई


  • माउन्टेन खबर
  • बिहिबार, असार ३१, २०७८
  • 637
    SHARES

काठमाडौं ,३१ असार

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२ औँ गृष्मकालीन ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीलाई शुभाकामना सहित बिदाई गर्नुभएको छ ।

शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा सहभागी हुने टोलीलाई बिदाई गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)