बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन ,गौरिका र एलेक्जेन्डरले बोके नेपालको झण्डा


  • माउन्टेन खबर
  • शनिबार, साउन ९, २०७८
  • 726
    SHARES

काठमाडौं ,९ साउन

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।

उद्घाटनको मार्च पासमा गौरिका र एलेक्जेन्डर शाहले नेपालको झण्डा बोकेका छन् ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

यस ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले भाग लिँदैछन् ।

जसमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)