मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशकी उद्योगमन्त्री पाण्डेको स्वास्थ्यमा समस्या


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०७८
  • 427
    SHARES

१३ साउन, काठमाडौं । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे अस्वस्थ भएपछी काठमाडौं ल्याइएको छ । गत असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिसिल्डको दोश्रो डोज खोप लगाएउनुभएको उहाँले त्यसपछिका दिनमा स्वास्थ्य समस्या बढेपछि उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना हुनुभएको थियो । तर स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएपछि उहाँले काठमाडौं स्थित नर्भिक अस्पताल ल्याइएको हो।

कोभिसिल्ड खोप लगाएपछि कमजोर हुँदै गएका उहाँको दुबै खुट्टा नचल्ने र शरीर शिथिल अवस्थामा पुगेको हो ।

चिकित्सकहरूका अनुसार उनमा भाइरसका कारण हुने समस्या देखिएको छ । शरीर प्यारालाइसिस हुन नदिन र फोक्सो, मुटुजस्ता अंग जोगाउनका लागि विशेष सुई प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }