बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तेस्रो स्थानमा रहँदै हिट चरणमै सकियो गौरिकाको ओलम्पिक यात्रा


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०७८
  • 567
    SHARES

१३ साउन, काठमाडौं । नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ । महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी छिन ।

गौरिकाले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् ।

उनी नाइजेरीया र म्यानमारकी खेलाडी भन्दा पछाडी रहिन । नाइजेरीयाकी एबियोलाले ५९.७४ सेकेण्डमा दुरी पुरा गरिन भने म्यानमारकी एन्डेलाले एक मिनेट शुन्य दशमलव एक सेकेण्डमा दुरी पुरा गरीन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)