मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधान मिच्ने काम कहिकतैबाट हुनुहुँदैन : शेरचन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १५, २०७८
  • 405
    SHARES

१५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गर्नुभएको छ ।

शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गर्नुभएको हो । पदवहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानभन्दा माथि कोही पनि नभएको र संविधान मिच्ने काम कहिकतैबाट हुन नहुने बताउनुभयो।

उहाँले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

२०७६ कात्तिक १८ गते केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेका धर्मनाथ यादवलाई शेरबहादुर देउवा सरकारले गत मंगलबार पदमुक्त गरि शेरचनलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)