बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हराएकी भनिएकी सांसद ओली सम्पर्कमा आइन


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०७८
  • 634
    SHARES

१६ साउन, काठमाडौं । सम्पर्कविहीन भएको भनिएकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री (वली)प्रहरीको सम्पर्कमा आउनुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै माओवादी केन्द्रले खोजी थालेको थियो।

एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गर्दै भन्नुभयो, ‘मैले हिजो राति र आज बिहान फोन गरेको छु’, ‘कान र घाँटीमा समस्या देखिएकाले उपचारका लागि नेपालगन्ज आएकी छु भन्नुभएको छ । उहाँ सम्पर्कमा नै हुनुहुन्छ ।’

प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्कविहीन बनेको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }