सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माधव पक्षको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 635
    SHARES

२१ साउन, काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित हुनुभएको छ । नेपाल पक्षका मानिने उहाँहरु पछिल्लो समय खुलेर नेपाल पक्षमा लाग्नुभएको थिएन। यसैबेला उहाँहरु दुबैजना आजको बैठकमा अनुपस्थित हुनुभएको छ ।

माधव पक्षको बैठकमा भने आफुहरु कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण सहभागी नभएको दावी गर्नुभएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको छ ।

नेपाल पक्षले आज केन्द्रीय समितिको बैठक बोलाएकाे छ भने त्यसअघि स्थायी समिति बैठक चलिरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }