बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कम्युनिटी शिल्डको उपाधि लेस्टरलाई


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 369
    SHARES

२४ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा लेस्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् ।

लेस्टरले दोस्रोपटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । सिटी भने सातौँपटक उपाधि जित्नबाट वन्चित भयो ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिष्पर्धा गर्ने गर्छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)