बिहिबार, बैशाख २७, २०८१

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 304
    SHARES

२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बस्दै आज बस्दैछ ।

स्थायी कमिटी बैठक बिहान ११ बजे ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ भने केन्द्रीय कमिटी बैठक पनि सोही स्थानमा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गरिने जनाइएको छ ।

त्यसैगरी बैठकमा दशौं महाधिवेशनको सम्बन्धमा पनि छलफल गरिने एक नेताले बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताको लागि भन्दै एमाले बैठक आजसम्मका लागि पछि धकेलिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }