बिहिबार, बैशाख २७, २०८१

वरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 347
    SHARES

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दैछ ।

पौडेल पक्षीय जिल्ला सभापतिहरुको बैठक आज दिउँसो बस्न लागेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने कुराहरु बाहिर आएसँगै पौडेल पक्षले जिल्ला सभापतिहरु सँग छलफल गर्न लागेको हो । बैठकमा क्रियाशिल सदस्यता विवादको सम्बन्धमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }