मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको एमाले संसदीय दलको बैठक सुरु


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 692
    SHARES

२७ साउन, काठमाडौं । नेकपा(एमाले) लुम्बिनी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

आज लुम्बिनी प्रदेश सभा बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुदैछ । यसै सन्दर्भमा छलफल गर्न मुख्यमन्त्री पोखरेलले संसदीय दलको बैठक राखेका हुन् ।

संसदीय दलको बैठक अघि मन्त्रिपरिषद्को बैठक समेत बसेको थियो । मुख्यमन्त्री पोखरेलले राजिनामा दिने चर्चा पनि चलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)