मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश :अदालतको फैसला कुर्ने एमालेको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 464
    SHARES

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा बाँकी निर्णय लिने बताएको छ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताउनुभयो ।

मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि आज सुनुवाइ हुने कार्यसूची छ ।

मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बठकले प्रदेश सभाको कार्य व्यवस्था समितिलाई छलेर बैठकको कार्यसूचि प्रकाशन गरेको भन्दै असहमतिसमेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)