शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशसभाको बैठकविरुद्धको रिट भट्टराईको इजलासमा


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 514
    SHARES

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभा बोलाउने निर्णयविरुद्धको रिट आज सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेकोको रिट १०औँ नम्बरमा परेका कारण ‘हेर्न नभ्याउने’ सूचीमा रहेको थियो ।

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक भने आजै दिउँसो १ बजे बस्दै छ । पोखरेलका तर्फबाट प्रदेशसभा सदस्य लीला गिरीले रिट दायर गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)