मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस, सत्तापक्ष अनुपस्थित


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 498
    SHARES

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ।

पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वास प्रस्ताव पेश गर्नुभएको हो ।

प्रदेशसभामा बैठकमा सत्तापक्षका सांसदहरु भने सहभागी भएका छैनन् । असंवैधानिक रुपमा आह्वान गरेको बैठक भएकाले आफूहरु सहभागी नभएको एमाले सांसदहरुले बताउदै आएका छन्। अहिले प्रदेशसभा बैठक जारी छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)