शनिबार, बैशाख २९, २०८१

कुमारी बैंकको नाफा २ अर्ब ११ लाख


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 160
    SHARES

२८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७–०७८ मा कुमारी बैंकले २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.७३ प्रतिशतले बढी हो ।

यस्तै बैंकको वितरणयोग्य नाफा पनि ५३.४९ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६९.१५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }