शनिबार, बैशाख २२, २०८१

मातृका यादवको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 546
    SHARES

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फिजीकल्ली र मेन्टल्ली ठिक हुनुहुन्न’ भन्ने भनाइलाई संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभएको छ।

शुक्रबार बसेको संसद्को बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आपत्ति जनाउँदै तत्काल हटाउन माग गर्नुभएको थियो । सोलगत्तै एमालेका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }