आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक भदौ १ गते


  • माउन्टेन खबर
  • आइतवार, साउन ३१, २०७८
  • 811
    SHARES

३१ साउन, काठमाडौं । बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । गत साउन पहिलो सातामा चालू आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम बजेट पारित भए लगत्तै प्रदेशसभा स्थगित भएको बैठक भदौ १ गतेलाई बोलाइएको हो।

भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेशसभा बैठक बस्नु अघि भोलि सोमबार दिउँसो ४ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची तयार पार्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)