शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 510
    SHARES

१ भदौ, सुर्खेत । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।

लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री कूल प्रसाद केसीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । केसी गत साउन २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

आजको बैठकमा उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीले प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)