सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादव शर्मालाई नियुक्तिका लागि सिफारिस


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३, २०७८
  • 339
    SHARES

काठमाडौं ,३ भदौं

सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई बखार्रुस्त गरेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बिहिबार प्रदेश प्रमुख प्रसाईंलाई बर्खास्त गदैृ यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, लुम्बिनीमा अमिक शेरचन र प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)