शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ८, २०७८
  • 720
    SHARES

८ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । आजै नियुक्त हुनुभएको सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा ठाकुरप्रसाद डिसी मुख्य न्यायाधिवक्ता रहनुभएको थियो । पोखरेलको राजीनामासँगै डिसीले राजीनामा दिएसँगै खाली रहेको पदमा सुवेदीलाई वर्तमान गठबन्धन सरकारले नियुक्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)