मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथ ग्रहण


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 1.0K
    SHARES

१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ। बिहिबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)बाट उहाँले पद तथा गोपनीयताको सपथ लिएसँगै पद सम्हालेका हुन् ।

साथै निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिनुभएको छ । राईकै प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)